चुनौती स्वीकार गर्दै नेपाल आइपुगे प्रशिक्षक प्रभाकर
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’