सर्वकालीन गोलकर्ताको सूचीमा राउललाई पछि पार्दै बेन्जेमा
राउललाई सर्वकालीन गोलकर्ताको सूचीमा पछि पार्दै बेन्जेमा
बुधबार सम्पन्न सुपर कपमा फ्रायंकफर्टविरुद्ध एक गोल गरेसँगै करिम बेन्जेमाले रियल मड्रिडका सर्वकालीन गोलकर्ताको सूचीको दोस्रो स्थानमा रहेका राउल गोन्जालेजलाई उछिनेका छन् । रियाल मड्रिडका लागि बेन्जेमाले हालसम्म तीन सय २४ गोल गरेका छन् भने तेस्रो स्थानमा पुगेका राउलले तीन सय २३ गोल गरेका छन् ।