नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त
प्रभाकर भारतको पूर्व राष्ट्रिय खेलाडी हुन
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतको पूर्व राष्ट्रिय खेलाडी मनोज प्रभाकरलाई नियुक्त गरिएको छ। क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।