नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अलमुताइरीको अनुरोध
नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अलमुताइरीको अनुरोध
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलदुल्लाह अलमुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन्। शनिबार सामाजिक लेख्दै उनले भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई आफूले दोष दिन नमिल्ने बताएका छन्। उनले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन समेत सरकारलाई अनुरोध गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्