अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदाका प्रमुख
अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदाका प्रमुख
अमेरिकी ड्रोन हमलामा अल-कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाको गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार जवाहिरी मारिएका हुन्। नेता जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्