नेपालको लगातार दोश्रो जित
नेपालको लगातार दोश्रो जित
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी यु-२० पुरुष साफ च्याम्पियनसिपमा नेपाली यु-२० टिमले लगातार दोस्रो जित निकालेको छ । नेपालले बुधबार सम्पन्न खेलमा श्रीलंकामाथि ३-० को सहज जित निकाल्यो । नेपालका लागि कप्तान आयुश घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्