उद्योगमन्त्री बडूले गरे जनकपुर चुरोट कारखानाको निरीक्षण
बडूले गरे जनकपुर चुरोट कारखानाको निरीक्षण
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको जनकपुरधामस्थित चुरोट कारखानाको निरीक्षण गरेका छन्।बुधबार मन्त्री बडूले मधेस प्रदेश सरकारको प्रशासनीक कार्यक्षेत्रमा रहेको कारखानाको अवस्था, सरसम्पति, मेसिनरी लगायतका अवस्था र विषयवस्तु बुझ्नका लागि आफू अनुगमन तथा निरीक्षण गर्न आएको बताएका छन. ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्