कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिएका एक आरोपी पक्राउ
ज्यान मार्ने धम्की दिएका एक आरोपी पक्राउ
भारतमा सामाजिक सञ्जालमा कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिने एक आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।अभियुक्त एक संघर्षरत अभिनेता हुन् जो कट्रिना कैफसँग विवाह गर्न चाहन्थे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्