प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी
प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी:‘नागरिकता विधेयक खारेज गर’
भिमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा बोल्नै लाग्दा एक युवाले प्लेकार्ड देखाउँदै नाराबाजी गरेका हुन्।उनले ‘नागरिकता विधेयक खारेज गर्, राष्ट्रियताको रक्षा गरौँ, स्वाधिनताको रक्षा गरौँ’ भन्दै नारा लगाएका थिए। नाराबाजी गरिरहेका युवासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्