अक्षय कुमार बने सबैभन्दा बढी कर तिर्ने भारतीय अभिनेता
अक्षय कुमार बने सबैभन्दा बढी कर तिर्ने अभिनेता
भारतीय अभिनेता अक्षय कुमार फेरि एकपटक मनोरञ्जन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । आयकर विभागले अभिनेतालाई सम्मान पत्र पनि दिएको छ। रिपोर्टका अनुसार अक्षय कुमारले विगत पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने व्यक्तिको उपाधि कायम राखेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्