क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा
क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्