आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भक्तजनको भिड
हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा छ ।