आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै
बालबालिकालाई साउन ८ गतेसम्म खोप दिइने
आजदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो।