श्रीलंकाको पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई देश छोड्न रोक
पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई देश छोड्न रोक
शुक्रबार श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई अनुमतिबिना जुलाई २८ सम्म देश छाड्न रोक लगाएको ट्रान्सपरेन्सी इन्टरनेशनल श्रीलंकाले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्