आईजीपी विवादको फैसला आज टुंगो लगाउँदै
निवेदकको जवाफी बहसपछि शुक्रबारै फैसला हुने सम्भावना देखिएको
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला गर्ने सम्भावना छ। निवेदकको जवाफी बहसपछि शुक्रबारै फैसला हुने सम्भावना देखिएको हो।
प्रतिक्रिया दिनुहोस्