मार्काको स्रोत अनुसार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई एक वर्षको सम्झौता थप्न प्रस्ताव गरेको छ।मेस्सीलाई अहिलेसम्म आधिकारिक सम्झौता प्रस्ताव नगरे पनि क्लबले यसलाई पूरा गर्न आफ्नो इच्छा देखाएको छ।बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले २०२३ सम्मको लागि सम्झौता गरेका थिए तर हालै पिएसजीले २०२४ सम्मका लागि सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ।