श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर भागेको खुलासा
राजापाक्षे सिंगापुर भागेको खुलासा
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार आफ्नी श्रीमतीसँग भागेर मालेमा एक दिन बिताएपछि बिहीबार सिंगापुर गएका छन्।यसैबीच, प्रधानमन्त्रीको राजीनामाको माग गर्दै बुधबार प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गरेपछि सरकारले कोलम्बोमा जुलाई १४ दिउँसो १२ बजेदेखि जुलाई १५ गते बिहान ५ बजेसम्म कर्फ्यू लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्