कैलालीमा भेटियो सिल प्याक पानीको बोतलमा माकुरो
सिल प्याक पानीको बोतलमा माकुरो
कैलालीको टीकापुरमा पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र माकुरो भेटिएको छ। त्यो पानीको बोतल आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीको रहेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस्