क्रिस्टियानो रोनाल्डो बिक्रीमा छैनन्
युनाइटेडका प्रबन्धक टेन ह्याग भन्छन्,'क्रिस्टियानो रोनाल्डो बिक्रीमा छैनन्'
मार्काका अनुसार म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले ओल्ड ट्राफोर्ड छोड्ने इच्छा भएका पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजनमा बिक्रीको लागि नभएको स्पष्ट पारेका छन्। टेन ह्याग भन्छन्,'क्रिस्टियानो बिक्रीको लागि होइन। उनी हाम्रो योजनामा ​​छन्। हामी सँगै सफलता चाहन्छौं।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्