ट्विटरले इलोन मस्क विरुद्ध कानुनी कारबाही अगाडि बढाउने
इलोन मस्क विरुद्ध कानुनी कारबाही अगाडि बढाउने
मार्काका अनुसार इलोन मस्क ट्विटरको सम्झौताबाट पछि हटेपछि ट्विटरका अध्यक्ष ब्रेट टेलरले सामाजिक सञ्जाल मार्फत भने,"बोर्डले मर्जर सम्झौतालाई समेट्नका लागि कानुनी कारबाही गर्ने योजना बनाएको छ। हामी विश्वस्त छौं कि हामी डेलावेयर कोर्ट अफ चान्सरीमा विजयी हुनेछौं।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्