प्रदर्शनकारीले आक्रमण गरेपछि श्रीलंकाका राष्ट्रपति आफ्नो निवासबाट भागे
श्रीलंकाका राष्ट्रपति आफ्नो निवासबाट भागे
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे शनिबार कोलम्बोस्थित आफ्नो सरकारी निवासबाट भागेका छन् । हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर परिसरमा प्रवेश गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्