एन्फा र नेपाल सुपर लिग बीचको सम्झौता रद्ध हुने
एन्फा र एसएसएल बीचको सम्झौता रद्ध हुने
शुक्रबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट ए डिभिजन क्लबबीच बैठकले नेपाल सुपर लिग (एनएसएल) सँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको कारण सम्झौता रद्धका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्