अभिनेता चियान विक्रम अस्पताल भर्ना
कलिउड स्टार चियान विक्रम अस्पताल भर्ना
इन्डिया टुडेका अनुसार कलिउड स्टार चियान विक्रमलाई बिहीबार अप्ठ्यारो महसुस भएको कारण उनलाई चेन्नईको कावेरी अस्पतालमा लगिएको हो। अस्पताल स्रोतले अभिनेताको अवस्था स्थिर रहेको जनाएको छ । उनी आजै डिस्चार्ज हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्