घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन
शुक्रबार बिहान जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो। आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।