इलोन मस्कको जुम्ल्याहा बच्चा भएको खुलाशा
एक कार्यकारीसँग जुम्ल्याहा बच्चा जन्माए इलोन मस्कले
बिजनेस इनसाइडरले बुधबार रिपोर्ट गरे अनुसार टेस्ला इंकका प्रमुख कार्यकारी इलोन मस्क र उनको ब्रेन-चिप स्टार्टअप न्यूरालिंकका शीर्ष कार्यकारी शिभोन जिलिसको नोभेम्बर २०२१ मा जुम्ल्याहा सन्तान भएको थियो।अदालतका कागजातहरूले मस्क र जिलिसले आफ्ना जुम्ल्याहा बच्चाहरूको नाम परिवर्तन गर्न निवेदन दायर गरेको खुलासा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्