अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन
अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति पनि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्