सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने
लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्