कपडाको बटनभित्र सुन लुकाएर ल्याउने एक यात्रु पक्राउ
सुन लुकाएर ल्याउने एक यात्रु पक्राउ
सोमबार बिहान करिब ११ बजे दुवईबाट काठमाण्डौं आएका सुमन दमाई नाम गरेका व्यक्तिको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने पोशाकको टाँकभित्र लुकाईछिपाई राखिएको सुनका रिङ् फेला परेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ।