सिद्धु मूस वालालाई गोली हानेर हत्या गर्ने १९ वर्षीय अंकित सिरसा पक्राउ
सिद्धु मूस वालाको हत्यारा पक्राउ
भारतीय गायक-राजनीतिज्ञ सिद्धु मूस वालालाई मे २९ मा गोली हानेर हत्या गर्ने १९ वर्षीय अंकित सिरसालाई दिल्ली प्रहरीको विशेष सेलले पक्राउ गरेको छ।अंकितलाई दिल्ली प्रहरीको स्पेशल सेलले उनका साथीसहित आइतबार पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्