श्रीलंकामा एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी
श्रीलंकामा एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी
श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै ऊर्जामन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्