रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्न सक्ने
रोनाल्डोले युनाइटेड छोड्न सक्ने
मार्काका अनुसार जुभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्केको एक वर्षपछि क्रिस्टियानो रोनाल्डो यस गर्मीमा म्यानचेस्टर युनाइटेड छोड्न इच्छुक छन्।२०२१/२२ मा रेड डेभिल्सको खराब नतिजा र प्रदर्शनले उनीहरू च्याम्पियन्स लिगको छनोटबाट बाहिरिएका थिए जसकारण रोनाल्डोले छोड्न खोजेका हुन् । उनको यो निर्णय आफ्नो बाँकी रहेको करियर च्याम्पियन्स लिगमा खेल्ने इच्छाबाट प्रेरित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्