मेक्सिकोको सान पेड्रो हुआमेलुला नगरका मेयर भिक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरेका छन्। यद्यपि यो विवाह सयौँ वर्ष पुरानो परम्पराअन्तर्गत भएको हो त्यहाँ गोहीलाई देवता धरती माताको प्रतिनिधित्व मानिन्छ। मेयरको गोहीसँगको विवाहले मानव र देवताको मिलनको सङ्केतको रुपमा लिइएको छ।