स्टुअर्ट ब्रोडले टेस्ट क्रिकेटमा सबैभन्दा महँगो ओभर बलिङ गरे
टेस्ट क्रिकेटमा सबैभन्दा महँगो ओभर
एजब्यास्टनमा शनिबार भारत र इङ्ल्यान्डबीचको पाँचौं टेस्टको दोस्रो दिनको खेलमा स्टुअर्ट ब्रोडले एक ओभरमा ३५ रन दिएर टेस्ट क्रिकेटमा सबैभन्दा महँगो ओभर बलिङ गरेका थिए। तीमध्ये २९ रन भारतका कप्तान जसप्रित बुमराहले ओभरमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए।