आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसिय सिरिज नामिबिया, स्कटल्यान्डसँग खेल्नुअघि क्यानाडामा अभ्यास गर्न गएको हो । नेपालले आज पहिलो एकदिवसिय अभ्यास खेलमा ओन्टारियोसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ बजेर ४५ मिनेटमा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरु हुनेछ ।