चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्दा ४५ लाख बरामद
कल सेन्टरमा छापा मार्दा ४५ लाख बरामद
पोखरा महानगरपालिका–१७ स्थित बैदापोखरामा चिनियाँ नागरिकले घर भाडामा लिएर चलाएको कल सेन्टरबाट साइबर अपराधका गतिविधि भइरहेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले ४५ लाख नगद बरामद गरेको छ ।