इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु
इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु
मंगलबार विहानको समयमा सुर्खेतको तालिखोलामा इनार सफा गर्ने क्रममा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाईको डुबेर मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्