सोनिया गान्धीका निजी सचिवमाथि बलात्कारको आरोप
सोनिया गान्धीका निजी सचिवमाथि बलात्कारको आरोप
भारतमा कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्