आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
आईजीपी नियुक्तिविरुद्धको मुद्दा बहस नसकिएकोले आज पनि हेर्दाहेर्दैमा
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको र आज पनि आईजीपी नियुक्ति विरुद्धको मुद्दा बहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ ।अर्को सुनुवाइ असार १९ गते हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्