अमेरिकामा कारमा बसिरहेका भारतीय मूलका व्यक्तिको गोली हानी हत्या
कारमा बसिरहेका भारतीय मूलका व्यक्तिको गोली हानी हत्या
न्यूयोर्क दैनिकका अनुसार भारतीय मूलका व्यक्ति सतनाम सिंहलाई शनिबार दिउँसो करिब ३ः४६ बजे न्यूयोर्कमा कारमा बसिरहेको बेला बन्दुकधारी नजिक आएर उनीमाथि गोली चलाएका थिए । सिंहको छाती र घाँटीमा चोट लागेको थियो र उनलाई स्थानीय अस्पताल लगिएको थियो तर त्यही अस्पतालमा उनको मृत्यु भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्