शल्यक्रियाबिनै निकालियो पेटमा अड्किएको चम्चा
४५ मिनेट लामो जटिल इन्डोस्कोपी प्रक्रियापछि अड्किएको चम्चा निकालियो
काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले शल्यक्रिया नगरी आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ डा.सन्दीपराज कुँवर नेतृत्वको टिमले आइतवार काठमाडौंकी १७ वर्षीया किशोरीको पेटमा अड्किएको चम्चा निकालेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्