आमा बन्दै आलिया भट्ट
उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गरेकी हुन्
बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् ।आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्