पब्जी खेलेजस्तै ख्यालठट्टामा बन्दुक चलाउँदा सिरहामा युवक घाइते
ख्यालठट्टामा बन्दुक चलाउँदा सिरहामा युवक घाइते
लहान न.पा २२ वेलहीका १८ वर्षीय दिलीप मुखियालाई पब्जी गेममा जस्तै गोली चलाउँदा कस्तो हुन्छ भन्दै १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय सुशान्त चौधरीले गोली चलाउँदा गोली मुखियाको पेटमा लागेको बताइएको छ। घाइतेको अवस्था गम्भीर रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्