भावुक हुदैँ झाँक्री मन्त्री पदबाट बिदाइ
झाँक्री मन्त्री पदबाट बिदाइ
आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुदैँ सहरी विकास मन्त्री रामकुमारी झाँक्री पदको जिम्मेवारी छाडेर राजीनामा बुझाउँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्