सार्वजनिक सवारी साधनको भाडा घट्यो
सार्वजनिक सवारी साधनको भाडा घट्यो
इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । विभागको सूचना अनुसार अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्