पठानबाट शाहरुखको नयाँ लुक सार्वजनिक
शाहरुख खानले पठानबाट नयाँ लुक सार्वजनिक गरे
आज जुन २५ मा शाहरुख खानले फिल्म उद्योगमा ३० वर्ष पूरा गरेका छन्। यस अवसरमा अभिनेताले पठानबाट आफ्नो नयाँ लुक सार्वजनिक गरेका छन्।
प्रतिक्रिया दिनुहोस्