पेट्रोल र डिजेलमा २५ देखि ३० रुपैयाँसम्म घटाउने सरकारको तयारी
पेट्रोल र डिजेलमा २५ देखि ३० रुपैयाँसम्म घटाउने सरकारको तयारी
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई आजै देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको थियो। उक्त निर्देशन लागू भए डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताए।
प्रतिक्रिया दिनुहोस्