छिरिङ र सरोजले जिते ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि
छिरिङ र सरोजले जिते ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि
रियालिटी टेलिभिजन शो 'डान्सिङ स्टार्स नेपाल'को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न शोमा यो जोडीले उपाधिसँगै १५ लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गरेको छ। यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडी फस्ट रनरअप र परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्