मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट दायर
मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट दायर, शुक्रबार पेशी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता किशोरकुमार पौडेलले अश्लिल गाली गलौजको विषयमा मन्त्री पद बर्खास्तीको माग गर्दै रिट दायर गरेका हुन्। रिटको पहिलो पेशी शुक्रबारका लागि तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्