विश्व च्याम्पियनसिपका क्रममा पोखरीमा बेहोस भएपछि प्रशिक्षकले गरे उद्धार
विश्व च्याम्पियनसिपका क्रममा पोखरीमा बेहोस भएपछि अमेरिकी पौडी खेलाडीको प्रशिक्षकले गरे उद्धार
बिहीबार हंगेरीमा भएको फिना विश्व एक्वाटिक च्याम्पियनसिपमा २५ बर्षिय पौडी खेलाडी अनिता अल्भारेज पौडी खेल्ने क्रममा उनले होष गुमाइन् र पोखरी को तल डुब्न थालिन्। समयमै उनको टोली युएसए स्विमिङ कोच, एन्ड्रिया फुएन्टेसले केहि गलत भएको महसुस गरेपछि अल्भारेजलाई बचाउन पोखरीमा पसे र उद्दार गरे।
प्रतिक्रिया दिनुहोस्