सबै न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न वकिलहरुको माग
सम्पत्ति छानबिन गर्न वकिलहरुको माग
हालै घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि बिहीबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै कानुन व्यवसायीहरुले सबै न्यायाधीशको सम्पत्ति छानबिनका लागि आयोग बनाउन माग गरेका छन् ।